Tuesday, August 14, 2012
इन्टरनेटमा राखिएको पहिलो तस्बिर

विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला < वास्तवमा सबैको चासोको विषय बन्न सक्छ । अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला .
इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् । इन्टरनेट जगतमा यतिधेरै चमत्कार आइसकेको छ की निकै छोटो समयपनि पनि कल्पना गर्न नसकिने सामाग्रीहरु अपलोड भैसकेका छन् र विश्व नै निकै नजिक बनेको छ । तर वास्तवमा इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष मात्र पुगेको छ ।
सन् १९९२ को १८ जुलाइका दिन विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको थियो । डब्लु डब्लु डब्लु अर्थात् बेवको निर्माणमा जुटेका स्विजरल्याण्डको जेनेभास्थित सर्न प्रयोगशालाका वैज्ञानिक इन्टरनेटमा तस्वीर अपलोड गर्न सक्षम भएका थिए । वेबका जन्मदाता टिम बान्र्स ली ले १८ जुलाई सन् १९९२ मा अपलोड गरेका थिए । र यसरी पहिलोपटक इन्टरनेटमा आफ्नो तस्वीर अपलोड गराएर भाग्यमानी बनेको थियो चर्चित सांगितिक ब्याण्ड ‘ लेस हरिबल्स सर्नेट’ । सर्न कै कर्मचारीले स्थापना गरेको उक्त सांगितिक ब्याण्डका महिला सदस्यहरुको तस्वीर थियो त्यो । ली ले बेवसाइटको निर्माण सफल भए नभएको परीक्षण गर्न उक्त तस्वीर अपलोड गरे र सफल पनि भए ।
Monday, August 13, 2012
welcome to mobile users
सेवा नमस्कार !!!
यो मेरो सानो ब्लग साइट भिजिट गर्नुभएकोमा तपाइँलाई हार्दिक स्वागत छ । यस ब्लग साइटमा बिशेष गरी सुचना संचार तथा प्रविधिबारेमा नविनतम र जानकारीहरु अपडेट गरीनेछ । साथै किरात राई दुङमाली भाषा कला साहित्य र संस्कृतिबारे पनि जानकारीहरु राखिनेछ । त्यसै गरी मेरो आफ्नो व्यक्तिगत प्रगतिशिल तथा रचनात्मक कार्य विवरणहरु प्रकाशित गर्नेछु ।
तपाइको सल्लाह सु´ावको सदैव अपेक्षा गर्दछु ।
यो मेरो सानो ब्लग साइट भिजिट गर्नुभएकोमा तपाइँलाई हार्दिक स्वागत छ । यस ब्लग साइटमा बिशेष गरी सुचना संचार तथा प्रविधिबारेमा नविनतम र जानकारीहरु अपडेट गरीनेछ । साथै किरात राई दुङमाली भाषा कला साहित्य र संस्कृतिबारे पनि जानकारीहरु राखिनेछ । त्यसै गरी मेरो आफ्नो व्यक्तिगत प्रगतिशिल तथा रचनात्मक कार्य विवरणहरु प्रकाशित गर्नेछु ।
तपाइको सल्लाह सु´ावको सदैव अपेक्षा गर्दछु ।
असीम दुङमाली राई
asimdungmali@gmail.com
WELCOME
;]jf, gd:sf/ ÛÛÛ
of] d]/f] ;fgf]
Anu ;fO6 lelh6 ug'{ePsf]df tkfOFnfO{ xflb{s :jfut 5 . o; Anu ;fO6df laz]if u/L
;'rgf ;+rf/ tyf k|ljlwaf/]df gljgtd / hfgsf/Lx? ck8]6 u/Lg]5 . ;fy} ls/ft /fO{
b'ªdfnL efiff, snf, ;flxTo / ;+:s[ltaf/] klg hfgsf/Lx? /flvg]5 . To;} u/L d]/f]
cfˆgf] JolQmut k|ultlzn tyf /rgfTds sfo{ ljj/0fx? k|sflzt ug]{5' .
tkfOsf] ;Nnfx
;'´fjsf] ;b}j ck]Iff ub{5' .
c;Ld b'ªdfnL /fO{
asimdungmali@gmail.com
welcome
Thank you very much for
visiting my personal blog. I am very
indebted to all of you who visit this blog site. I have started this
blogging here with you to share the latest ICT news and informations and many
more………
I will publish about
Dungmali people, specially their
language,culture and literature .I will also share with you my personal progressive
tasks through this mini site.
Your feedback will be
always welcomed.
BEST
REGARD
ASIM DUNGMALI
asimdungmali@gmail.com
Subscribe to:
Posts (Atom)
