Tuesday, August 14, 2012


इन्टरनेटमा राखिएको पहिलो तस्बिर
1st pic

विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला < वास्तवमा सबैको चासोको विषय बन्न सक्छ अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला .
इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् इन्टरनेट जगतमा यतिधेरै चमत्कार आइसकेको की निकै छोटो समयपनि पनि कल्पना गर्न नसकिने सामाग्रीहरु अपलोड भैसकेका छन् विश्व नै निकै नजिक बनेको तर वास्तवमा इन्टरनेटमा पहिलोपटक तस्वीर अपलोड भएको २० वर्ष मात्र पुगेको
सन् १९९२ को १८ जुलाइका दिन विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको थियो डब्लु डब्लु डब्लु अर्थात् बेवको निर्माणमा जुटेका स्विजरल्याण्डको जेनेभास्थित सर्न प्रयोगशालाका वैज्ञानिक इन्टरनेटमा तस्वीर अपलोड गर्न सक्षम भएका थिए वेबका जन्मदाता टिम बान्र्स ली ले १८ जुलाई सन् १९९२ मा अपलोड गरेका थिए यसरी पहिलोपटक इन्टरनेटमा आफ्नो तस्वीर अपलोड गराएर भाग्यमानी बनेको थियो चर्चित सांगितिक ब्याण्डलेस हरिबल्स सर्नेट सर्न कै कर्मचारीले स्थापना गरेको उक्त सांगितिक ब्याण्डका महिला सदस्यहरुको तस्वीर थियो त्यो ली ले बेवसाइटको निर्माण सफल भए नभएको परीक्षण गर्न उक्त तस्वीर अपलोड गरे सफल पनि भए

No comments:

Post a Comment