Saturday, March 14, 2015

ब्लग बन्ने क्रम जारी छ ।

यो ब्लग मैले केही वर्ष अघि नै शुरुवात गरेको हुँ । तर यसलाई मैले वेवास्ता नै गरे जस्तो अवस्थामा रहेको थियो । मैले हिजो देखि पुन यस ब्लगलाई थप सुधार गर्ने कार्य धमाधाम गरिरहेको छु । केही समय पछि यहाँहरुलाई नियमित अपडेट गर्दै यसबाट धेरै जानकारीहरु पु¥याउने लक्ष्य लिएको छु । यसमा विषेश गरी गाउँ शहरका प्रगतिशील कार्यहरुको जानकारी, भाषा भाषिकाका जानकारी, सुचना प्रविधिका जानकारीहरु, साहित्यिक खुराक आदि प्राप्त गर्न सक्नुहुनेछ । 
धन्यवाद
एडमिन

No comments:

Post a Comment