-लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञान ~~~~~~~~~~~~ 1. नेपालका कतिवटा जिल्लाले चिनलाई छुन्छन् ?? उत्तर =15 (चीनलाई मात्र 13) 2. नेपालमा कतिप्रकारको माटो पाईन्छ ?? उत्तर = 5 प्रकार 3. कर्णाली नदीको लम्बाई कति रहेको छ ? उत्तर = 507 किमी 4. लाङटाङ राष्टिय निकुञ्जले नछुने जिल्ला कुन हो ?(नासु २०६९) उत्तर = काभ्रेपलाञ्चोक 5. धरातलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजित छ ? (नासु २०६९) उत्तर = 3 6. निलगिरी हिमाल कुन हिम सृङ्खलामा पर्दछ ? उत्तर = धौलागिरी 7. सुके ताल र नन्दन ताल पाल्पामा पर्दछन भने सत्यवति ताल कुन जिल्लामा पर्दछ ? उत्तर = पाल्पा 8. गोसाईकुण्ड रसुवामा पर्दछ भने दामोदर कुण्ड कुन जिल्लामा पर्दछ ? उत्तर = मुस्ताङ 9. रुरु क्षेत्र गुल्मीमा पर्दछ भने बराह क्षेत्र कुन जिल्लामा पर्दछ ? उत्तर = सुनसरी 10. नेपालका कतिवटा अञ्चलमा 6/6 वटा जिल्ला रहेका छन् ? उत्तर = 5 वटा 11. यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ ? उत्तर = हुम्ला 12. मलेखु-धादिङ राजमार्गलाई के नामाकरण गरिएको छ ? उत्तर = कालुपाण्डे राजमार्ग 13. विष्णुतिर्थ कहाँ पर्दछ ? उत्तर = काठमाडौ 14. झापा देखि कञ्चनपुर सम्मको हुलाकी राजमार्ग कतिवटा जिल्ला छोएको छ ? उत्तर = 20 जिल्ला 15. काठमाडौँ जिल्लाको क्षेत्रफल पर्वतको भन्दा कतिले कम छ ? उत्तर = 99 बर्ग कि मि 16. तलको कुन तालको आकार गुलेली आकारको छ ? उत्तर = से फोक्सुण्डो 17. काठमाडौको उत्तर तर्फ कुन भन्ज्याङ पर्दछ ? उत्तर = पाटी 18. नेपालको कुल क्षेत्रफलकौ कति प्रतिशत भाग तराई प्रदेशमा पर्दछ ?(नासु २०७०) उत्तर = 17% 19. नेपालमा उखु खेती तराई पहाडी तथा ...... मा गरिन्छ ?(नासु २०७०) उत्तर = टारहर 20. मेचि नदिलाई भारतमा पुगेपछि के भनिन्छ ? (नासु २०७०) उत्तर = महानन्दा
-लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञान
ReplyDelete~~~~~~~~~~~~
1. नेपालका कतिवटा जिल्लाले चिनलाई छुन्छन् ??
उत्तर =15 (चीनलाई मात्र 13)
2. नेपालमा कतिप्रकारको माटो पाईन्छ ??
उत्तर = 5 प्रकार
3. कर्णाली नदीको लम्बाई कति रहेको छ ?
उत्तर = 507 किमी
4. लाङटाङ राष्टिय निकुञ्जले नछुने जिल्ला कुन हो ?(नासु २०६९)
उत्तर = काभ्रेपलाञ्चोक
5. धरातलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजित छ ?
(नासु २०६९)
उत्तर = 3
6. निलगिरी हिमाल कुन हिम सृङ्खलामा पर्दछ ?
उत्तर = धौलागिरी
7. सुके ताल र नन्दन ताल पाल्पामा पर्दछन भने सत्यवति ताल कुन
जिल्लामा पर्दछ ?
उत्तर = पाल्पा
8. गोसाईकुण्ड रसुवामा पर्दछ भने दामोदर कुण्ड कुन जिल्लामा पर्दछ ?
उत्तर = मुस्ताङ
9. रुरु क्षेत्र गुल्मीमा पर्दछ भने बराह क्षेत्र कुन जिल्लामा पर्दछ ?
उत्तर = सुनसरी
10. नेपालका कतिवटा अञ्चलमा 6/6 वटा जिल्ला रहेका छन् ?
उत्तर = 5 वटा
11. यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
उत्तर = हुम्ला
12. मलेखु-धादिङ राजमार्गलाई के नामाकरण गरिएको छ ?
उत्तर = कालुपाण्डे राजमार्ग
13. विष्णुतिर्थ कहाँ पर्दछ ?
उत्तर = काठमाडौ
14. झापा देखि कञ्चनपुर सम्मको हुलाकी राजमार्ग कतिवटा जिल्ला छोएको छ ?
उत्तर = 20 जिल्ला
15. काठमाडौँ जिल्लाको क्षेत्रफल पर्वतको भन्दा कतिले कम छ ?
उत्तर = 99 बर्ग कि मि
16. तलको कुन तालको आकार गुलेली आकारको छ ?
उत्तर = से फोक्सुण्डो
17. काठमाडौको उत्तर तर्फ कुन भन्ज्याङ पर्दछ ?
उत्तर = पाटी
18. नेपालको कुल क्षेत्रफलकौ कति प्रतिशत भाग तराई प्रदेशमा
पर्दछ ?(नासु २०७०)
उत्तर = 17%
19. नेपालमा उखु खेती तराई पहाडी
तथा ...... मा गरिन्छ ?(नासु २०७०)
उत्तर = टारहर
20. मेचि नदिलाई भारतमा
पुगेपछि के भनिन्छ ?
(नासु २०७०)
उत्तर = महानन्दा